Skip to content
Shikhar Insurance
National Life

नेशनल लघुवित्तले घोषणा गर्यो १५ प्रतिशत लाभांश

Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल लघुवित्तले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । संस्थाले हाल कायम चुक्ता पूँजी १ अर्ब १६ करोड ५५ लाख २१ हजार ६ सय ८५ रुपैयाँको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कुल लाभांशमध्ये १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्