Shikhar Insurance
National Life

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ९, शुक्रबार ११:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन रेकर्ड मूल्यबाट ७ सय रुपैयाँले घटेको सुन आज स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा किनबेच भएको छ । सुन अघिल्लो दिन पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २ हजार ७० रुपैयाँमा कारोबार भएको छ । चाँदी अघिल्लो दिन २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्