Shikhar Insurance
National Life

नेप्सेमा स्वाबलम्बन लघुवित्तको १४.२५ प्रतिशत सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ९, शुक्रबार १०:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जमा स्वाबलम्बन लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।

संस्थाको सेयर समायोजन अघिको मूल्य १ हजार ७५ रुपैयाँकाे आधारमा १४.२५ प्रतिशत सेयर मूल्य समायोजन भएको हो । संस्थाको मूल्य समायोजन पछिको मूल्य ९ सय ४० रुपैयँँ ९२ पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्थाको सेयर दोस्रो बजारमा आइतबार (कात्तिक ११) गतेदेखि कारोबारमा आउनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्