Shikhar Insurance
National Life

बाढी पहिरो पीडितलाई बीमा प्राधिकरणको एक करोड सहयोग

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ८, बिहीबार २०:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाढी पहिरो तथा डुबान पीडितहरुलाई एक करोड रुपैयाँ सहयोग गरेको छ । प्राधिकरणले बाढी प्रभावितहरूको राहत र पुनर्निर्माणका लागि एक करोड रुपैयाँ सहयोग गरेको हो ।

बिहिवार प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल सहितका पदाधिकारीहरूले सहयोग रकम प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले प्रधानमन्त्री ओलीलाई सो रकमको चेक हस्तान्तरण गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्