Shikhar Insurance
National Life

नेप्सेमा हाथवे इन्भेष्टमेन्ट नेपालको १० प्रतिशत सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ६, मंगलवार १६:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीको सेयर समायोजन अघिको मूल्य १ हजार ४ सय ३९ रुपैयाँ ९० पैसााको आधारमा १० प्रतिशत सेयर मूल्य समायोजन भएको हो । कम्पनीको मूल्य समायोजन पछिको मूल्य १ हजार ३ सय ९ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको सेयर दोस्रो बजारमा बुधबार (कात्तिक ७) गतेदेखि कारोबारमा आउनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्