Shikhar Insurance
National Life

५ वर्ष पुरानो नगद लाभांश लिन सेयरधनीलाई हिमालयन एभरेष्टको आग्रह

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ६, मंगलवार ११:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन एभरेष्ट लिमिटेडले ५ पुरानो नगद लाभांश लिन सेयरधनीलाइ आग्रह गरेको छ ।

साबिक हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सका केही सेयरधनीले हालसम्म पनि लाभांश नबुझेकाले ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश लिन आग्रह गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवधिभित्र पनि लाभांश नलिएको खण्डमा लाभांश कम्पनी ऐन अनुसार नेपाल सरकारको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्