Shikhar Insurance
National Life

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ५, सोमबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ५७.९९ अंकले घटेर २६३९.९२ मा पुगेको हो ।

सोमबार ३१९ कम्पनीको १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९० करोड ७ लाख ९१ हजार ४४ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार वीन नेपाल लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८२ प्रतिशत, कालिका लघुवित्तको ५.५२ प्रतिशत, पीपुल्स हाइड्रोपावरको ४.८४ प्रतिशत सहित ५८ कम्पनीको सेयर बढेको छ ।

त्यस्तै, आज न्यादी ग्रुप पावरको ९.२० प्रतिशत, गुडवील फाइनान्सको ५.६५ प्रतिशत, छ्यांदी हाइड्रोपावरको ४.७५ प्रतिशत सहित २५० कम्पनीको सेयर मूल्य घटेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्