Shikhar Insurance
National Life

सपोर्ट लघुवित्तले घाेषणा गर्याे १४.५० प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ५, सोमबार १२:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई १४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

हाल कायम चुक्ता पूँजीको १३.७७५ प्रतिशत बोनस सेयर र ०.७२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १४.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

घोषित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी दशौं वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूमा वितरण  गर्न एक सूचनामार्फत जानकारी दिएकाे छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्