Shikhar Insurance
National Life

सेयर बजारमा दोहोरो अंकको गिरावट, बढ्यो कारोबार रकम

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ४, आईतवार १५:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । सातको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आइतबार ५ सय १५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९ सय १९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १८ कारेड २ लाख ६२ हजार ५ सय ७२ रुपैयाँको कारोबार भ्एको छ । आइतबार गुडविल पाइनान्सको सर्वाधिक कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार गुडविल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४५ करोड ७ लाख १ हजार ६ सय ३० रुपैयाँको कारोबार भएके छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ९९.१० रुपैयाँ रहेको छ । आइतबार १८ कम्पनीको सेयर मूल्य बढ्दा २ सय २६ कम्पनीको सेयर मूल्य घटेको छ ।

साथै, आइतबार ज्ञ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्