Shikhar Insurance
National Life

नेप्सेमा नेशनल लाइफको २० लाख कित्ता बोनस सेयर सूचीकृत

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २, शुक्रबार १२:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेमा नेशनल लाइफ  इन्स्योरेन्सको ४ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको ४ प्रतिशत बोनस बापतको २० लाख ४ हजार ६ सय ६६.५७ कित्ता बोनस सृेयरु सूचीकृत भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, अब कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्