Shikhar Insurance
National Life

प्रभु बैंकको १० लाख ८२ हजार कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २, शुक्रबार १०:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न ८ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको २ लाख ८२ हजार ६१९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर बैंकले यसअघि नै संस्थापकहरूले मात्रै किन्न पाउने गरी बिक्री खुला गरिसकिएको बैंकले एक सूचनामार्फत जानकारी दिएकाे छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिद गर्न इच्छुक संस्थापक विद्यमान संस्थापक सेयरधनी वा अन्य व्यक्ति तथा संस्था वा कम्पनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्