Shikhar Insurance
National Life

आरएसडिसी लघुवित्तले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २, शुक्रबार १०:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आव ०८०। ०८१ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ९४ करोड ४३ लाख ५१ हजार ६५ को कोनस सेयर ९.५० प्रतिशत र नगद लाभांश (कर प्रयोजन) ०.५० प्रतिशत गरी कूल १० प्रतिशत लाभांश विवरण गर्ने लागेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण गर्न एक सूचनामाफृत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्