काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लाल बहादुर थिङलाई नियुक्त गरेको छ ।
बैंकको असोज ३० गते बसेको संचालक समितिको बैठकले रिक्त सीईओ पदमा थिङलाई ४ वर्ष कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्