Shikhar Insurance
National Life

कामना सेवा विकास बैंकको लेखापरीक्षकमा बिआरएस न्यौपाने एण्ड चार्टर्ड एकाउन्टेन्टस् नियुक्त

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १, बिहीबार ११:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैकले बैंकको लेखापरीक्षकमा बिआरएस न्यौपाने एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ ।

बैंकको असोज ३० गते सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्नका लागि चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्