Shikhar Insurance
National Life

प्रभु बैंकको ३ लाख ६९ हजार बढी कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १, बिहीबार १०:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको छ । बैंकले संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेपछि सर्वसाधरणमा सेयर बिक्री प्रकृया खुल्ला गरेको हो ।

बैंकले सेयरधनीहरुको नाममा रहेको ३ लाख ६९ हजार ८५ कित्ता बिक्रीमा ल्याएको छ । सेयरको प्रतिकित्ता न्यूनतम मूल्य भने तोकिएको छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूले याे सूचना प्रकाशन भएको १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन दिनु पर्ने बैकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्