Shikhar Insurance
National Life

सुनको मूल्यमा ओरालो लाग्ने क्रम जारी, प्रतितोला कति ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन २३, बुधबार १०:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन पनि सुनको मूल्य फेरी घटेको छ । अघिल्लो दिन ४ सय रुपैयाँले घटेको सुन आज १ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ५९ हजार १ सय रुपैयाँमा किनबेच भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर १ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी १ हजार ९ सय ४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्