Shikhar Insurance
National Life

सानिमा बैंकले घोषणा गर्‍याे लाभांश

सिंहदरबार संवाददाता
२०८१ आश्विन २३, बुधबार १०:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। बैंकको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रुपैयाँको कुल ५.२६३२ प्रतिशतले हुन आउने ७१ करोड ४८ लाख २२ हजार ८४५.६१ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्