Shikhar Insurance
National Life

मिड सोलु हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन २२, मंगलवार १५:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ अंकमा पुगेको हो ।

मंगलबार ३०० कम्पनीको १ करोड ३ लाख ३० हजार ५०२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार २४४ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज मिड सोलु हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, बुटवल पावर, मान्दु हाइड्रोपावर, प्रभु स्मार्ट फण्ड सहित ५९ कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्