Shikhar Insurance
National Life

फेरी घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन २२, मंगलवार १०:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य फेरी घटेको छ । अघिल्लो दिन ५ सय रुपैयाँले घटेको सुन आज ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ६० हजार १ सय रुपैयाँमा किनबेच भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी १ हजार ९ सय ४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्