Shikhar Insurance
National Life

ग्लोबल आइएमई बैंकले घोषणा गर्यो ५ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०८१ आश्विन २२, मंगलवार १०:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष ०८० /०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकका निर्णय अनुसार आवको मुनाफाबाट ५.५ प्रतिशत लाभांश (बोनस सेयर) दिने भएको निर्णय गरेको हो ।

साथै, उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने बैंकले एक सूचनामार्फत जानकारी दिएकाे छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्