Shikhar Insurance
National Life

असन, न्युरोडमा निस्सासिँदो भीड (फोटो फिचर)

सिंहदरबार संवाददाता
२०८१ आश्विन २२, मंगलवार ०९:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमी आउन अब ३ दिन मात्रै बाँकी छ । यस वर्ष असोज २६ गते शनिबार दशैँको टिका रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दशैँ मनाउन विदेश गएका फर्किने र शहर पसेकाहरु पनि गाउँ जाने क्रम धमाधम छ । जसकारण गाउँ फर्किंदा आफ्ना आमाबुबा, दाजुभाई, दिदिबहिनी, नातागोतालाई नयाँ कपडा, मिठा खानेकुराहरु किन्न बजारमा उल्लेख्य भीड छ ।

साथै दशैँका लागि आवश्यक अन्य सामग्रीहरु किन्नका लागि पनि मानिसहरु घर बाहिर निस्किएका छन् । केही कार्यालयहरु बन्द भइसकेका छन्, जसकारण पनि घरबार बाहिरि निस्किएर बजार डुल्ने फुर्सद मिलेको छ ।

त्यसैले काठमाडौंको न्युरोड, असन, बौद्ध, रत्नपार्क लगायत विभिन्न ठाउँमा भीड देख्न सकिन्छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्