Shikhar Insurance
National Life

प्रभु ग्रुपले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख सहयोग

सिंहदरबार संवाददाता
२०८१ आश्विन २१, सोमबार १५:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, प्रभु क्यापिटल उरी प्रभु ग्रुपसँग सम्बद्ध विभिन्न कम्पनीहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

केही दिन अघि आएको भीषण बर्षाका कारण नेपालको विभिन्न स्थानमा ठूलो धनजनको क्षेती भएकोमा राहत स्वरुप उक्त रकम प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन् ।

प्रभु ग्रुपका अध्यक्ष तथा संघीय साँसद माननीय देबि प्रकाश भट्टचनको तर्फबाट १ करोड , प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लबाट २५ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अध्यक्ष शिक्षा भट्टचनबाट २५ लाख र प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माबाट २५ लाख गरि १ करोड ७५ लाखको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्