Shikhar Insurance
National Life

बढी रकम असुलेको गुनासोप्रति बुद्ध एयरको गम्भीर ध्यानाकर्षण

सिंहदरबार संवाददाता
२०८१ आश्विन २०, आईतवार १५:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । बुद्ध एयरले हवाई टिकटमा अंकित रकमलाई ‘डिजिटल्ली’ एडिट गरी बढी रकम असुलेको गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुद्ध एयरले आइतबार सामाजिक सञ्चालमा एक स्टाटस राख्दै सो गुनासोप्रति ध्यानाकर्षण भएको जनाएको हो । साथै, बुद्ध एयरले यात्रुहरुले टिकटको वास्तविक मूल्य बुद्ध एयरको वेवसाइटबाट समेत बुझ्न सकिने जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्