Shikhar Insurance
National Life

नुवाकोटमा बस दुर्घटना, थप विवरण आउन बाँकी

सिंहदरबार संवाददाता
२०८१ आश्विन २०, आईतवार १३:४७
Hyundai
NCELL
NIMB

नुवाकोट । छहरे टोखा सडकखण्ड अन्तर्गत शिवपुरी ८ थानापतिमा बस दुर्घटना भएको छ।

काठमाडौंबाट घलेभञ्ज्याङतर्फ गइरहेको बस र रसुवाबाट काठमाडौंतर्फ जाँदै गरेको बस एकाअर्कासँग ठाक्किदाँ दुर्घटना भएको हो । बा ५ ख ६१४५ नम्बरको बस र बा २ ख २२६५ नम्बरको बस ठोक्किएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दुर्घटनामा चालक घाइते भएका छन् भने अन्य यात्रु जोखिममुक्त रहेको बताएको छ । थप विवरण आउन बाँकी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्