Shikhar Insurance
National Life

बोर्डको सूची प्रभावः प्रि-ओपनिङमै नेप्सेमा पहिरो

सिंहदरबार संवाददाता
२०७८ असार २, बुधबार ११:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । नियमित सेयर कारोबार सुरू नहुँदै बजारमा ७५ कम्पनीको मूल्य घटेका छन् । नेपाल धितोपत्र बोर्डले चलखेल गरे सेयर मूल्य बढाएको भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेको भोलिपल्टै सेयर बजारमा पहिरो गएको हो ।
बुधबारको प्रि ओपनिङमा कुल १ सय १६ कम्पनीको सेयर कारोबार भएकामा ७५ कम्पनीको सेयर मूल्य घटेको छ । तर, १८ कम्पनीको सेयर मूल्य बढेका छन् । सेयर मूल्य घट्नेमा अधिकांश कम्पनीको नाम बोर्डको सूचीमा परेको थियो ।

यस अवधिमा नेप्से ३२.५६ अंकले घटेर २९८९.५५ अंकमा आईपुगेको छ । यसक्रममा ६६ हजार १ सय ७७ कित्ता सेयर ४ करोड ८१ लाख १७ हजार ८४ रुपैयाँमा किनबेच भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्