Shikhar Insurance
National Life

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन १७, बिहीबार १०:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । बिहिबार सुनको मूल्य फेरी बढेको छ । अघिल्लो दिन ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६० हजार ८ सय रुपैयाँले किनबेच भएको छापावाला सुन आज १ लाख ६० हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ९ सय ५० रुपैयाँमा किनबेच भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्