Shikhar Insurance
National Life

शिवम् सिमेन्ट्सको स्वतन्त्र संचालकमा ढकाल नियुक्त

सिंहदरबार संवाददाता
२०८१ आश्विन १६, बुधबार १०:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले स्वतन्त्र संचालकमा शिरोमणी ढकाललाई नियुक्त गरेको छ ।

कम्पनीको असोज १५ गते बसेको संचालक समिति बैठकले हाल रिक्त रहेको स्वतन्त्र संचालक पदमा ढकाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्