Shikhar Insurance
National Life

मंगलबार यी कम्पनीका लगानीकर्ता भए निराश

सिंहदरबार संवाददाता
२०८१ आश्विन १५, मंगलवार १५:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ को बिन्दुमा पुगेको छ ।

मंगलबार ३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार ५ सय ५५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २ सय ५८ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज सेयर बजारमा उछाल आएपनि केही कम्पनीको सेयर मूल्य भने घटेको छ । त्यस्तै, आज एनएमबी ५० को सेयर मूल्य ३.८६ प्रतिशत, कामना सेवा विकास बैंकको ३.८२ प्रतिशत सहित २२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्