Shikhar Insurance
National Life

सिटिजन्स बैंकको बुक क्लोज मिति तय

सिंहदरबार संवाददाता
२०८१ आश्विन १५, मंगलवार १०:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले १८ औँ वार्षिक साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ ।

बैंकको असोज १४ गते बसेको संचालक समिति बैठकले सभा प्रयोेजनका लागि असोज २९ गते एक दिन शेयर दाखिल खारेज बन्द गर्ने निर्णय भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

असोज २८ गतेसम्म नेप्से कारोबारमा कायम सेयरधनीहरु मात्र सभामा सहभागी हुन पाउँने बैंकले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्