Shikhar Insurance
National Life

एलआइसी नेपालले पायो हकप्रद सेयरको अनुमति

सिंहदरबार संवाददाता
२०८१ आश्विन १५, मंगलवार १०:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपाललाई हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ ।

बोर्डले कम्पनीलाई ८८.४५ प्रतिशत अर्थात १:०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्