Shikhar Insurance
National Life

जनकपुरतर्फ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना

सिंहदरबार संवाददाता
२०८१ आश्विन १४, सोमबार १७:५६
Hyundai
NCELL
NIMB

नुवाकोट । छहरे टोखा सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिका ८ थानापतिमा गाडी दुर्घटना भएको छ ।

सोमबार दिउँसो काठमाडौंबाट टोखा छहरे हुँदै जनकपुरतर्फ जाँदै गरेको युपि ६५ एनटी ०२३४ नम्बरको फोर्स हाईस गाडी नालीमा खसेर दुर्घटना भएको हो । गाडीका सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार नै छहरे-टोखा सडकखण्डको बोहोरे खोला नजिकै पोखरा जाँदै गरेको माइक्रो दुर्घटनामा परेको थियो । दुर्घटनामा १२ जना घाइते भएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्