Shikhar Insurance
National Life

नेप्सेमा कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ आश्विन १४, सोमबार १६:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन भएको हो ।

बैंकको सेयर समायोजन अघिको मूल्य ४ सय ६२ रुपैयाँ ६० पैसाको आधारमा ७ प्रतिशत सेयर मूल्य समायोजन भएको हो । बैंकको मूल्य समायोजन पछिको मूल्य ४ सय ३२ रुपैयाँ ३४ पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको सेयर दोस्रो बजारमा मंगलबार असोज १५ गतेदेखि कारोबारमा आउनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्