Shikhar Insurance
National Life

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन १४, सोमबार १०:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य फेरी घटेको छ । अघिल्लो दिन ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६० हजार ६ सय रुपैयाँमा किनबेच भएको छापावाला सुनको मल्य आज १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ९ सय ४० रुपैयाँमा किनबेच भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्