Shikhar Insurance
National Life

सामालिङ्ग पावर कम्पनीको ‘लकइन अवधि’ कात्तिक १५ गते सकिँदै

सिंहदरबार संवाददाता
२०८१ आश्विन १४, सोमबार १०:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको सेयर लक इन अवधि कात्तिक १५ गते सकिँने भएको छ । कम्पनीका संस्थापक, संस्थापकका कर्मचारी, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कम्पनीका कर्मचारीहरूले खरिद गरी लिएका सेयरहरू तीन वर्षको लक इन अवधिमा राख्नुपर्ने व्यवस्था गरिएको थियो ।

उक्त सेयर लकइन अवधि २०७८ सालको २० असोजदेखि सुरु भएको थियो, जसको अन्तिम बाँडफाँट २०७८ सालको १६ कात्तिकमा सम्पन्न भएको थियो । संस्थापक सेयरधनीहरु ३७ लाख ७० हजार कित्ता सेयर, कम्पनीका कर्मचारीहरु १४ हजार ६०० कित्ता शेयर र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको सेयर ५ लाख कित्ता रहेको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्