Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकले गर्यो चणिकलाल तामाङलाई सम्मान

सिंहदरबार संवाददाता
२०८१ आश्विन १३, आईतवार १८:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंकले बाढीले बगाएका २ व्यक्तिहरुको उद्धार गर्न सफल चणिकलाल तामाङलाइ सम्मान गरको छ ।

बैंकले ललितपुर महानगरपालिका वडा नं. १३, नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका व्यक्तिहरुको सकुशल उद्धार गरेका काभ्रे तामाङलाई १ लाख नगद सहित सम्मान गरेकोे हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्घार कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ ।

साथै बैंकले देशै भरि आएको बाढीपहिरोको कारण ज्यान गुमाएका व्यक्तिहरु प्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्