Shikhar Insurance
National Life

रेकर्ड मूल्यबाट ६ सयले घट्यो सुनको भाउ, प्रतितोला कति ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन १३, आईतवार १०:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ ६ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन (शुक्रबार) ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्य आइतबार ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ६० हजार ६ सय रुपैयाँ किनबेच भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ९ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्