Shikhar Insurance
National Life

नेप्सेमा ग्नीन डेभलपमेन्ट बैंकको करिब २ लाख कित्ता सेयर सूचीकृत

सिंहदरबार संवाददाता
२०८१ आश्विन १०, बिहीबार १७:०९
Hyundai
NCELL
NIMB

काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार ग्नीन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

बिहीबार नेप्सेमा बैंकको ३.८० प्रतिशत बोनस बापतको १ लाख ९७ हजार २ सय २० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, अब बैंककाे बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्