Shikhar Insurance
National Life

दुरसञ्चार क्षेत्रमा ‘थर्ड प्लेयर’ ल्याउँछौं, तर बजारमा हल्ला गर्दैमा लाइसेन्स पाइँदैन (अन्तर्वार्ता)

पुरूषोत्तम खनाल
२०७८ असार १, मंगलवार ११:५३
Hyundai
NCELL
NIMB

नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष हुन्, पुरुषोत्तम खनाल । पछिल्लो समय नेपालमा फाइभ जीको सुरूवात, नयाँ कम्पनीलाई दुरसञ्चार कम्पनीलाई लाइसेन्स दिने तथा नेपालको आफ्नै स्याटेलाइट प्राधिकरणसँग जोडिएका विषय हुन् ।

 

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

प्रस्तुत छ, उनै खनालसँग सिंहदरबारले गरेको कुराकानीको सारः

– दुरसञ्चारको पहुँच विस्तारमा ठूलो फड्को मारियो । अब गुणस्तर र मूल्यमा ध्यान दिने हो ।

– नेपालका लागि तेस्रो दुरसञ्चार सेवा प्रदायक आवश्यक छ । सायद फाइभजीको विस्तारका क्रममा त्यस्तो सेवा प्रदायक आउन सक्छ । तर, अहिले हल्ला गरेकै भरमा, गाली गरेकै भरमा कसैलाई लाइसेन्स दिन भने सकिँदैन, सर्तहरु पालना गर्नैपर्छ ।

– लाइसेन्स ओगटेर सेवा नदिने, रोयल्टी र नविकरण दस्तुर तथा कर पनि नतिर्नेहरुलाई कारवाही गरेकै हो । तर अदालत गएपछि हामीले थप के नै गर्न सक्छौं र ?

– अब नेपाल स्याटेलाइटको युगमा पुग्छ, त्यसले हाम्रो प्राविधिक क्षमता र राष्ट्रिय स्वाभिमान पनि उच्च बनाउँछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्