Shikhar Insurance
National Life

नेप्सेमा नागरिक लगानी कोषको सेयर मुल्य सूचीकृत

सिंहदरबार संवाददाता
२०८१ आश्विन ९, बुधबार १७:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एकस्चेञ्ज नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नागरीक लगानी कोषको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको १४ प्रतिशत बोनस बापतको ७४ लाख ३९ हजार २ सय ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, अब कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

 

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्