Shikhar Insurance
National Life

ङादी ग्रुपसहित यी १० कम्पनीको लगानीकर्ता भए मालामाल

सिंहदरबार संवाददाता
२०८१ आश्विन ९, बुधबार १५:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४९.१८ अंकले बढेर २५१९.५७ को बिन्दुमा पुगेको छ ।

बुधबार ३२७ कम्पनीको ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार ङादी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १५ करोड ६४ लाख १७ हजार रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ४ सय ३७.७० रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्