Shikhar Insurance
National Life

हेटौँडा-सिस्नेरी हुँदै काठमाडौं जाने सडक पुन: सञ्चालन

सिंहदरबार संवाददाता
२०८१ आश्विन ९, बुधबार १२:०१
Hyundai
NCELL
NIMB

मकवानपुर । हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौं जाने सडक पुन: सञ्चालन गरिएको छ । उक्त खण्डको छैमलेमा सडक स्तरोन्नति गर्न सवारी चापका कारण समस्या भएकाले दक्षिणकाली नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले यही असोज ८ देखि १९ गतेसम्म सो सडकमा सवारी यातायात आवागमन बन्द गर्ने सूचना प्रकाशित गरेको थियो ।

स्तरोन्नति गर्ने निर्माण व्यवसायीले हाललाई स्तरोन्नति गर्न नसक्ने बताएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि सिस्नेरी भएर सञ्चालन हुने यातायात पुन: सञ्चालन गरिएको जानकारी दिएको छ

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्