Shikhar Insurance
National Life

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ खरिद बिक्री ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन ८, मंगलवार ११:००
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गेरेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा बजारमा खरिद बिक्री भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । यो हालसम्म कै उच्च मूल्य हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, मंगलबार  चाँदीको मूलय प्रतितोला ५ रुपैयाँले सस्तिएको छ । मंगलबार प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्