Shikhar Insurance
National Life

जनताको चाहनाअनुरुपको पार्टीलाई बन्देज गर्नेकुरा रास्वपाले स्वीकार्दैन : सन्तोष परियार

सिंहदरबार संवाददाता
२०८१ आश्विन ७, सोमबार १८:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक अस्थिरताका नाममा समावेशी, समानुपातिकलाई घटाउने कुरा स्वीकार गर्न नसकिने बताए ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले दुई दल र तीन दलका नाममा थ्रेस होल्ड बढाउने कुरा आफूहरुलाई स्वीकार्य हुन नसक्ने बताए । उनले नेपाली जनताको चाहनाअनुरुपको पार्टीहरुलाई बन्देज गर्ने प्रयास गरिए राष्ट्रिय स्वतन्त्र पार्टी संविधान संशोधनको पक्षमा नरहने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रमुख सचेतक परियारले आफूले बनाएको संविधानमाथि नै अहिलेका राजनीतिक दलहरुलाई विश्वास नभएको जानकारी दिए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्