Shikhar Insurance
National Life

नेप्सेमा एभरेष्ट बैंकको १० प्रतिशत सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ आश्विन ७, सोमबार १६:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा एभरेष्ट बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको हो ।

बैंकको सेयर समायोजन अघिको मूल्य ६ सय ९५ रुपैयाँकाे आधारमा १० प्रतिशत सेयर मूल्य समायोजन भएको हो । बैंकको मूल्य समायोजन पछिको मूल्य ६ सय ३१ रुपैयाँ ८२ पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको सेयर दोस्रो बजारमा मंगलबार असोज ८ गतेदेखि कारोबारमा आउनेछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्