Skip to content
Shikhar Insurance
National Life

आज नेपाल फाइनान्सहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ मा पुगेको हो ।

सोमबार नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २१ करोड १३ लाख ४२ हजार ७ सय ३२ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ४ सय २० रुपैयाँ पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्