Shikhar Insurance
National Life

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, १ तोला किन्न १ लाख ५९ हजार बढी चाहिने

सिंहदरबार संवाददाता
२०८१ आश्विन ७, सोमबार १०:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गेरेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा बजारमा खरिद बिक्री भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । यो हालसम्म कै उच्च मूल्य हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, आज चाँदी स्थिर रहेको छ । सोमबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिन सोहि मूलयमा कारोबार भएको थियो ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्