Shikhar Insurance
National Life

बेजोससँग ११ मिनेट अन्तरिक्ष यात्रा गर्न २७ मिलियन डलर तिर्न तयार हुने व्यक्ति को हुन् ?

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३०, आईतवार १७:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । जेफ बेजोससँग अन्तरिक्ष यात्रा गर्नका लागि एक व्यक्तिले अमेजनलाई २८ मिलियन अमेरिकी डलर दिने भएका छन् । बेजोससँग सिट सेयर गर्न उनले सो रकमको बोली लगाएका हुन् ।

यो रकम बेजोसको ‘ब्ल्यु ओरिजिक’ प्रोजेक्टमा खर्च गरिनेछ । शनिबार गरिएको बोलकबोलमा यो बोली लगाउने व्यक्तिको पहिचान केही सातामा सार्वजनिक गरिने बताइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो बोलकबोलमा १ सय ४० देशमा व्यक्तिहरूले बोलि लगाएका थिए ।

जुलाइ २० मा ब्ल्यु ओरिजिनले पहिलो अन्तरिक्ष उडान भर्दैछ । फ्लाइटमा बेजोस र उनका भाइले यात्रा गर्नेछन् । यो यात्रा ११ मिनेटको हुनेछ ।

–एजेन्सीहरूको सहयोगमा

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्