Shikhar Insurance
National Life

सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

सिंहदरबार संवाददाता
२०८१ आश्विन ४, शुक्रबार १५:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेका हुन् ।

राष्ट्रपति पौडेलले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री सिंहले सम्हाल्ने गरी तोक्यका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्