Shikhar Insurance
National Life

ओली, देउवा र प्रचण्डका कटु आलोचक दुर्गा प्रसाईलाई पक्राउ गर्न अदालतको अनुमति

सिंहदरबार संवाददाता
२०८१ आश्विन २, बुधबार १८:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी ओली, काँग्रेस सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका कटु आलोचक मेडिकल व्यवसायी दुगाई प्रसाईँलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ ।

काठमाडौं जिल्ला अदालतले प्रसाईलाई पक्राउ गर्न नेपाल प्रहरीलाई अनुमति दिएको हो । प्रसाई विरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो । उजुरीपछि प्रसाईलाई पक्राउ गरि अनुसन्धान अघि बढाउन

Citizen Life
Kumar Bank
Prabhu Insurance

माग गर्दै प्रहरीले काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियो । उनका अनुसार प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल विरूद्ध पनि पुर्जी जारी भएको हो ।

उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐन अनुसारको कसुर गरेको भन्दै पुर्जी जारी भएको हो।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्