Shikhar Insurance
National Life

नेप्सेमा नेपाल ल्यूब ओयलको २० प्रतिशत सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ आश्विन २, बुधबार १७:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा नेपाल ल्यूब ओयल लिमिटेडको सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीको सेयर समायोजन अघिको मूल्य २ सय ८४ रुपैयँँ ९० पैसाको आधारमा २० प्रतिशत मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य २ सय ३७ रुपैयाँ ४२ पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको सेयर दोस्रो बजारमा बिहिबार असोज ३ गतेदेखि कारोबारमा आउनेछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्